कार्यालयको संक्षिप्त विवरण
सडक डिभिजन कार्यालय, प्युठान, लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको एक प्रमुख निकाय हो। यस कार्यालयले प्युठान जिल्लामा पर्ने राजमार्ग, ग्रामीण सडक, पुलहरू निर्माण, स्तरोन्नति तथा मर्मत कार्यको जिम्मेवारी वहन गर्दछ।
नवीनतम सूचना
- नयाँ सडक निर्माणको लागि बोलपत्र आह्वान गरिएको सूचना
- ठेकेदार दर्ता तथा नविकरण सम्बन्धी सूचना
- विषेश सूचनाहरू यहाँ प्रकाशित गरिनेछ।